कुलमान घिसिङलाई बर्खास्त गरेको भन्दै काठमाडौँमा प्रदर्शन, तस्विरमा हेर्नुहोस्
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको भन्दै घिसिङका समर्थकद्वारा काठमाडौँ नयाँ बानेश्वरमा प्रदर्शन भएको छ ।
काठमाडौंको माइतीघर मण्डलाबाट कुलमानका समर्थकहरू प्रदर्शन गर्दै नयाँ बानेश्वर चोकसम्म आइपुगेका थिए ।
सो क्रममा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेका थिए । उक्त क्रममा प्रहरी र प्रदर्शनकारीबिच धक्कामुक्की र झडप समेत भएको थियो ।
तस्विरहरु (सुजन भुर्तेल)


















भुर्तेल व्यवसायीक रूपमा फोटो तथा भिडियोग्राफीको काम गर्दछन् ।