काठमाडौँ विश्वकै प्रदुषित शहर

काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रदुषण बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ भने प्रदुषण बढेर काठमाडौँ विश्वकै प्रदुषित शहरको सूचीमा शिर्ष स्थानमा रहेको छ । ‘एयर क्वालिटि इन्डेक्स’ को मंगलबार अपराहन्न ५ बजेको लाइभ रिपोर्ट अनुसार काठमाडौँ विश्वको सबै भन्दा प्रदूषित सहरका रूपमा सुचीकृत भएको हो ।

काठमाडौँ पछि बंगलादेशको ढाका दोस्रो स्थानमा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *