भाटभटेनी लुटपाट र तीनकुनेमा ढुंगामुढा गर्ने २१ जना रिहा

काठमाडौँ । गत चैत्र १५ मा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा ढुंगामुढा गर्ने र भाटभटेनीबाट स्याउ सुन्तला चोरी गर्नेमा संलग्न २१ जना रिहा भएका छन् । उनीहरूलाई बोलाएको बेलामा उपस्थित हुने गरी बयान लिएर छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।
छुट्नेहरुको सूची यस्तो छ:
चित्रमाया बसेल, सिन्धुली तिनपाटन गापा–७ (१५ वर्ष)
सस्मिता बराल, सिन्धुली तिनपाटन (१७ वर्ष)
देव बहादुर थापा मगर, स्याङ्वा वालिङ नगरपालिका–१० (५१ वर्ष)
राज ठाकुर, रौतहट माधवनारायण नगरपालिका–३ (२४ वर्ष)
प्रसिद्ध मल्ल, काठमाडौं (२५ वर्ष)
नविन ढकाल, उदयपुर बेलका नगरपालिका–९ (३६ वर्ष)
आलोक पराजुली, सप्तकोशी नगरपालिका–१ सप्तरी (३० वर्ष)
बरुण यादव, बलानबिहुल गाउँपालिका–२ सप्तरी (१७ वर्ष)
रञ्जित बस्नेत, बलेफी गाउँपालिका–६ सिन्धुपाल्चोक (१८ वर्ष)
डा. धवल शमशेर जबरा, नेपालगञ्ज उपमहानगरपालिका–१० (६२ वर्ष)
ईरफान खान, रौतहट औराया (१९ वर्ष)
गणेश बहादुर गुरुङ, त्रिपुरा सुन्दरी गाउँपालिका–२ सिन्धुपाल्चोक (४९ वर्ष)
विवेक खनाल, महाभारत गाउँपालिका–५ काभ्रे (२३ वर्ष)
उपेन्द्र शाह, कोतवाल गाउँपालिका बारा (३० वर्ष)
शरुन थापा, दोलखा भिमेश्वर नगरपालिका–३ (१९ वर्ष)
गणेश प्याकुरेल, बर्दगोरिया गाउँपालिका–१ कैलाली (१९ वर्ष)
स्टन लामा, दोरम्बा रामेछाप (२० वर्ष)
एलिसा राई, धरान उपमहानगरपालिका–२ सर्लाही (४२ वर्ष)
भबिन्द बिसी, सुर्खेत भेरिगंगा नगरपालिका–१३ (३२ वर्ष)
आशिक कुमार महतो, धनुषा ढल्केबर नपा–६ (१९ वर्ष)
गोविन्द राय, सर्लाही रामनगर गाउँपािलका (१८ वर्ष)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *