थाइल्याण्ड भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरु खुलेका छन्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरु खुलेको बताएका छन् । बाह्रखरी अनलाइनले आज गोकर्णमा आयोजना गरेको ‘एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक … पूरा पढ्नुहोस् »

ईमान्दार बन नेता ।

१ईमानदार छौ भने जनको जितेर मन लिनुनेता हौ प्रखर भने सहजको बाटो देखाई दिनु ।प्रहर छ एक सबलको झिमक्याउँदामा पनिसमयको पावन सम्झि राजनिती गर्थे मनि ।।२ पैसा चाहिन्थ्यो भने म … पूरा पढ्नुहोस् »

काव्यकथाको नायक रोजाइमा ‘राजा’ तथा ‘सहकारी बा’हरु पो पर्नु भयो !

देश समाजका हरेक तप्काबाट खवरदारी गर्दा साशनले बाटो विराएको भए सच्चिन्छ भनेर भन्ने गरिन्छ । जागिर खानुभन्दा पहिले राजनीति पढीयो र जागिरे भएपछि राजनीति भोगीयो । फेरि आन्दोलन–प्रतिरोध सलवलाउन थालेकाले … पूरा पढ्नुहोस् »

चैतेदसैँमा घाँटीमा मासु अड्किएर एकजनाको मृत्यु

अछाममा घाँटीमा मासु अड्किएर एकजनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो । चैतेदसैँको अवसरमा गाउँमा काटेको खसीको मासु पकाएर खाने … पूरा पढ्नुहोस् »

निश्चित बिचौलियाले गभर्नर बनाउलान् कि भन्ने चिन्ता छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले अहिले सर्वसाधारणमा बिचौलियाले गभर्नर बनाउँछन् कि भन्ने चिन्ता रहेको बताएका छन् । शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवादुमा थापाले अहिले … पूरा पढ्नुहोस् »

श्रीपेच चिह्न लिएर ०८४ को चुनाव लड्नुस् : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन् । झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजित गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज उनले … पूरा पढ्नुहोस् »

रवि आज काठमाडौं प्रहरीको हिरासतमा रहने,भोलि विमान मार्फत भैरहवा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी गरिएको प्रहरी स्रोतले जानकारी दियो । स्रोतका … पूरा पढ्नुहोस् »

लामिछाने हेपाली हाइटबाट पक्राउ

काठमाडौँ । शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएसँगैराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । … पूरा पढ्नुहोस् »

सामसङको आकर्षक डिजाइनका साथ नयाँ ग्यालेक्सी एम १६ ५जी नेपाली बजारमा

काठमाण्डौं । सामसङले नेपाली बजारमा आकर्षक डिजाइन र मोन्स्टर पर्फमेन्स सहित नयाँ ग्यालेक्सी एम १६ ५जी ल्याएको छ। ग्यालेक्सी एम १६ ५जी मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ जसले … पूरा पढ्नुहोस् »

सानिमा बैंकका ग्राहकलाई भारतको एपोलो अस्पतालमा छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच. मेडिकल एण्ड डायग्नोस्टिकसंग सहकार्य गरेको छ । सानिमा भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले एपोलो अस्पतालमा डिजिटल … पूरा पढ्नुहोस् »