टाइटनको ब्रान्ड एम्बेसडर बनिन् मिस नेपाल केसी

काठमाडौँ । प्रख्यात ब्रान्ड टाइटनले आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा मिस नेपाल वर्ल्ड २०२४ आश्मा कुमारी केसीलाई चयन गरेको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा कम्पनीले केसीलाई एम्बेसडर नियुक्त गरेको जानकारी दिएको हो । टाइटन विश्वको पाँचौँ ठुलो घडी निर्माता र भारतको अग्रणी ब्रान्ड हो । यसले नेपालमा विगत २० वर्षदेखि आफ्ना उत्पादन बिक्री गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *