राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित

काठमाडौँ । नेपाल राष्ट्र्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक किरण पण्डित तोकिएका छ ।

आजदेखि लागु हुने गरि पण्डितलाई राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो । २०६२ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका पण्डित बैंकको सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *