अन्तराष्ट्रिय खबर खेलकुद स्वास्थ्य नेइमारलाई कोरोना सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८२ जेष्ठ २५, आईतवार काठमाडौँ । नेइमारलाई कोरोना संक्रमण भएको छ । सान्तोसले नेइमारलाई कोरोना संक्रमण पुष्टि भएकाले विहिबारदेखि आइसोलेट गरिएको जानकारी दिएको छ । गत जनवरीमा आफ्नो पुर्व क्लब सान्तोसमा फर्किएका नेइमार इन्जुरी र अन्य कारणले नियमित खेल्न सकिरहेका छैनन् । सेयर गर्नुहोस्