एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने नेकपा एमालेले जनाएको छ ।

बैठकमा विधान महाधिवेशन र समसामयिक राजनीतिको विषयमा छलफल हुने बताइएको छ । नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदाबरीमा गर्ने निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *