रामकुमारीलाई स्पष्टीकरण बुझाउन सात दिन समय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउने समय थप गरेको छ । पार्टीको सचिवालय बैठकले झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप सात दिनको समय दिएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपाललक्षित अभिव्यक्ति दिएपछि उनलाई स्पष्टीकरण सोधिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *