थाइल्याण्ड र कम्बोडिया तत्काल र बिना शर्त युद्धविराम गर्न सहमत

काठमाडौँ । थाइल्याण्ड र कम्बोडिया तत्काल र बिना शर्त युद्धविराम गर्न सहमत भएका छन् ।  मलेसियामा भएको वार्तामा स्थानीय समय अनुसार मध्यरातदेखि लागू हुने गरि युद्धविराम गर्न सहमत भएका हुन् … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् बैठक बस्दै, बैठकले मुख्य रजिष्टार र रजिष्टारको नियुक्ति गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६: ३० बजे बस्नेछ। प्रशासन सिंहदरवार विशेष स्रोतका अनुसार, आजको बैठकले … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री सन्तोषकुमार पाण्डेयले लिए पद तथा गोपनियताको शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री सन्तोषकुमार पाण्डेयले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका पाण्डेयलाई प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले शपथ दिलाएका हुन् । लोकतान्त्रिक समाजवादी … पूरा पढ्नुहोस् »

कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण

काठमाडौं । कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् … पूरा पढ्नुहोस् »

सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता

सिन्धुली । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ मा एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् । घटना सार्वजनिक भएपछि स्थानीयवासी र सामाजिक सञ्जालमा चासोको विषय बनेको छ। स्थानीय … पूरा पढ्नुहोस् »

गाजामा कुपोषण खतरनाक स्तरमा, अझै बढ्ने चेतावनी

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजामा कुपोषण खतरनाक स्तरमा पुगेको र अझै बढ्ने चेतावनी दिएको छ । डब्लुएचओले यो चेतावनी गाजामा हवाई मार्गबाट सहायता सामग्री पुर्‍याउन थालिएपछि दिएको … पूरा पढ्नुहोस् »

साउनको दास्रो सोमबार आज पशुपतिनाथमा दर्शनार्थीको भीड

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ … पूरा पढ्नुहोस् »

बलिवुड फिल्म ‘सैयारा’ को बम्पर कमाई, १० दिनमा २५० करोड

काठमाडौँ । बलिवुड फिल्म ‘सैयारा’ ले बम्पर कमाई गरिरहेको छ । अहान पाण्डेको डेब्यू फिल्म ‘सैयारा’ घरेलु बक्स अफिसमा कमाईको सुनामी ल्याएको छ । फिल्म सैयारा घरेलु बक्स अफिसमा रिलिजको … पूरा पढ्नुहोस् »

सिन्धुलीमा एकै परिवारका १६ जना गाउँबाट बेपत्ता

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी … पूरा पढ्नुहोस् »

विद्युतको आपूर्ति बुझ्न प्राधिकरणका निर्देशक शाक्य जनकपुर जाने

काठमाडौँ । सरकारले सुख्खाग्रस्त क्षेत्र मधेशका विभिन्न जिल्लामा तत्कालै ५०० बोरिङ खन्ने निर्णय गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आजै जनकपुर जाने भएका छन् … पूरा पढ्नुहोस् »