पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, ५ सय बढीको उद्धार

इन्डोनेसियाको सुलावेसी टापुमा एक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढीको उद्धार गरिएको अधिकारीहरूले सोमबार बताएका छन् । इन्डोनेसियाली तट रक्षकका अनुसार केएम बार्सिलोना–५ … पूरा पढ्नुहोस् »

खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आफैँ आज राति अनुगमनमा निस्किएका छन् । आज राति मन्त्री यादवले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

निजी–साझेदारीमा चार ठुला प्रसारण लाइन निर्माण गर्न प्राधिकरणले खुलायो आशयपत्र

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा चार उच्च भोल्टेज प्रसारण लाइन निर्माणका लागि निजी क्षेत्रबाट आशय पत्र आह्वान गरेको छ। प्राधिकरणले देशको प्रसारण प्रणाली सुदृढीकरण गर्ने उद्देश्यले … पूरा पढ्नुहोस् »

आईएमई लाइफ इन्स्योरेन्सलाई “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४”

काठमाण्डौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा प्रदान गरिने प्रतिष्ठित “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४” अन्तर्गत मेरिट अवार्ड जित्न सफल भएको छ । … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको एफपीओमा ४.४३ गुणा बढी आवेदन

काठमाडौं । हिमालयन बैंकको एफपीओमा ४.४३ गुणा बढी आवेदन परेको छ । आवेदन दिन सकिने अन्तिम दिन आइतबार सम्म बैंकको एफपीओमा १७ लाख ८६ हजार ७ सय ८२ जनाले ४ … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेस मनि ट्रान्सफरको सहकार्यमा’भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा कुपण्डोलस्थित होटल हिमालयमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ प्रदान गरिएको छ । सो सम्मान गायनतर्फ वरिष्ठ … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंक २८ औं वर्षमा : ‘बैंक पनि साथी पनि’को यात्राले नयाँ आयाम चुम्दै

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २८ औं वार्षिकोत्सव मनाएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात् गर्दै बैंकले आफूलाई विश्वसनीय, उत्तरदायी र … पूरा पढ्नुहोस् »

एमालेको केन्द्रीय कमिटीको बैठक जारी

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक हाल जारी रहेको छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा शुरु भएको बैठक आज र भोलि बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी … पूरा पढ्नुहोस् »

‘आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपुर्ण’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक बताएका छन् … पूरा पढ्नुहोस् »

हालै लोकसेवा पास ४५ शाखा अधिकृत त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा

काठमाडौँ । अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द … पूरा पढ्नुहोस् »