पूर्व राजा शाह ७९ वर्षमा प्रवेश, निर्मल निवासमा जन्मदिन मनाइँदै

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज ७९ औँ वर्षमा प्रवेश गरेका छन् । यस अवसरमा उनले काठमाडौंको महाराजगञ्जस्थित निर्मल निवासमा भव्य कार्यक्रम आयोजना गरेका छन्। पूर्वराजा शाहले गत हप्ता … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओली आजको सम्बोधनमा स्पेनको औपचारिक भ्रमण बारे संसदलाई जानकारी गराउने बताइएको छ । स्पेन भ्रमणको … पूरा पढ्नुहोस् »

थापाथलीमा प्रोटोन इमासको भव्य शोरुम उद्घाटन

काठमाण्डौं । विद्युतीय सवारी साधनप्रति नेपाली बजारमा बढ्दो आकर्षणका बीच शंकर ग्रुपको जगदम्बा मोटर्सले ‘प्रोटोन इमास’को नयाँ शोरुम थापाथलीमा भव्य रूपमा उद्घाटन गरेको छ । शोरुमको उद्घाटन प्रोटोन इमासका ग्राहक … पूरा पढ्नुहोस् »

हिमाल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ भर्नाका लागि दोश्रो चरणको छात्रवृत्ति कार्यक्रम

पोखरा । पोखराको प्रतिष्ठित शिक्षालय हिमाल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ भर्ना अन्तर्गत सञ्चालन भइरहेको छात्रवृत्ति कार्यक्रमको दोश्रो चरण आषाढ २९ गतेसम्म मात्र जारी रहने कलेज प्रशासनले जानकारी दिएको छ। … पूरा पढ्नुहोस् »

रविको पक्षमा हस्ताक्षर भन्दै अनधिकृत चन्दा संकलन : चितवन कांग्रेस

काठमाडौं। नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा गरिएको हस्ताक्षर अभियान चन्दा संकलन प्रयोजनका लागि भएको आरोप लगाएको छ। चितवनका कांग्रेस सभापति राजेश्वर खनालले आइतबार विज्ञप्ति … पूरा पढ्नुहोस् »

हिमालयन बैंकलाई १५७ रुपैयाँमा एफपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई प्रतिकित्ता १५७ रुपैयाँमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न … पूरा पढ्नुहोस् »

नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता

काठमाडौं । नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल २१ स्वर्ण, नौ रजत र २० कांस्यसहित टिम उपविजेता भएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिए । महिला ६८ केजीमाथि … पूरा पढ्नुहोस् »

पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। बिहीबार भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासमा करिब ३० मिनेट उनीहरूबीच कुराकानी भएको हो। मेयर बालेनका स्वकीय … पूरा पढ्नुहोस् »

उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण

लुम्बिनी । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणस्थल निरीक्षण गरेका छन्। अत्याधुनिक सुविधासहितको १२ तले अस्पताल भवनको हालसम्म २६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। … पूरा पढ्नुहोस् »

अदालतबाट छुटे आलम, घाइते गौरीशंकर न्यायको गुहार लिएर काठमाडौंमा

काठमाडौं । अदालतले नेता अफ्ताब आलमलाई राजपुर बमकाण्डबाट सफाइ दिएको केही दिनमै, १६ वर्षदेखि पीडा बोकेका भारतका गौरीशंकर राम चमार काठमाडौं आएर मिडियासामु गहभरी आँसु लिएर बोले- बम लागेको हो, … पूरा पढ्नुहोस् »