शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समयसीमा दिएको छ। शिक्षामन्त्री रघुजी पन्तले विधेयक पारित गर्न थप समय आवश्यक … पूरा पढ्नुहोस् »

खेतीको सिजनमा मल अभाव छैन : कृषिमन्त्री अधिकारी

काठमाडौं। कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभए पनि मलको अभाव भने नरहेको बताएका छन्। आइतबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले … पूरा पढ्नुहोस् »

०८४ मा हुने निर्वाचनका लागि पार्टी तयार भएन- एनपी साउद

काठमाडौँ । कांग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नै नभएको बताएका छन् । ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै नेता साउदले पार्टीको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार सभामुखलाई भेटेर विश्वासको मत फिर्ता लिएको पत्र बुझाएको … पूरा पढ्नुहोस् »

इजरायलले हमाससँग प्रस्तावित वार्ताका लागि कतारमा प्रतिनिधिमण्डल पठाउने

काठमाडौँ । इजरायलले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि हमाससँग प्रस्तावित वार्ताका लागि कतारमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले हमासको ‘अस्वीकार्य’ परिवर्तनको मागको बाबजुद … पूरा पढ्नुहोस् »

ठेकेदार पक्राउ परेको एक हप्तामै रिहा

काठमाडौं । चेक बाउन्सको आरोपमा पक्राउ परेका काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको एक सातामै रिहा भएका छन् । गत १३ असारमा पक्राउ परेका भेटवाल स्वास्थ्य कारण देखाउँदै … पूरा पढ्नुहोस् »

कानुन जनताले बुझ्ने सरल भाषामा हुनुपर्छ- सांसद प्रकाश ज्वाला

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा सांसद प्रकाश ज्वालाले कानुन बनाउँदा जनतामा केन्द्रित हुनुपर्ने बताएका छन् ।  आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै … पूरा पढ्नुहोस् »

‘जेनजी पुस्ता’ का फेवरेट सज्जनको ‘बेहुली’ दिव्या

काठमाडौँ । गायक सज्जन राज वैद्यको नयाँ गीत ‘बेहुली’ हिजो (शनिवार) सार्वजनिक भयो । सार्वजनिक हुनु पहिले देखिँदै छायाङ्कन सेटका टुक्राहरू (किल्प्स) ले सामाजिक सञ्जाल तताइरहेका बेला हिजो सार्वजनिक म्युजिक … पूरा पढ्नुहोस् »

लेखनाथ गैरेले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौं । बुटवलका लेखनाथ गैरेले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बुटवल–१९ मोतिपुरका गैरेले आज पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीद्वारा हरिशयनी एकादशीको शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत धरती र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको … पूरा पढ्नुहोस् »