इजरायलले हमाससँग प्रस्तावित वार्ताका लागि कतारमा प्रतिनिधिमण्डल पठाउने
काठमाडौँ । इजरायलले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि हमाससँग प्रस्तावित वार्ताका लागि कतारमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले हमासको ‘अस्वीकार्य’ परिवर्तनको मागको बाबजुद … पूरा पढ्नुहोस् »
















