‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । आज बैठकको शून्य समयमा प्रतिनिनिधिसभाबाट पास भई राष्ट्रियसभामा पेस भएको … पूरा पढ्नुहोस् »

रविको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सईलाई हेडक्वाटर झिकाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईलाई हेडक्वाटर झिकाइएको छ । नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । … पूरा पढ्नुहोस् »

नेता झलनाथ खनाल ६ दिने चीन भ्रमणमा जाने

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल ६ दिने चीन भ्रमणमा जाने भएका छन् । चीनमा आयोजना भएको वर्ल्ड सिभिलाइजेसन इनिसिएटिभको सम्मेलनमा भाग लिन नेता खनाल आइतबार … पूरा पढ्नुहोस् »

प्राधिकरणसम्बन्धि विधेयक अगाडि बढाउन ढिलाइ नगरौं: मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिएका … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा कुन निद्रामा मस्त रहन्छ ?

काठमाडौँ । निजामती कर्मचारीबाट निवृत्त भएपछि अन्यत्र नियुक्ति पाउन दुई वर्ष कुर्नुपर्ने व्यवस्था गर्ने गरी ल्याइएको कुलिङ अप पिरियड विधेयक प्रतिनिधिसभाबाट पास भएको विषय अहिले गंभिर विवादमा परेको छ । … पूरा पढ्नुहोस् »

अब नाउपा प्रतिपक्षमा बस्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले अब नाउपा प्रतिपक्षमा बस्ने बताएकी छन् । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएपछि अध्यक्ष श्रेष्ठले यस्तो … पूरा पढ्नुहोस् »

१२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ । श्रमदान गर्न आएका बेला १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राई पक्राउ परेका छन् । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा धरान–१६ मा भएको श्रमदानका … पूरा पढ्नुहोस् »

ट्रम्पले युद्धविरामका लागि गरेको प्रस्ताव पुटिनले गरे अस्वीकार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि गरेको प्रस्ताव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरेका छन् । ट्रम्पले रुस–युक्रेन युद्धमा सम्भावित युद्धविरामको विषयमा पुटिनसँग फोनमा कुराकानी गरे पनि युद्धविरामबारे … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् पुनर्गठनमा तीव्रता, ठूलै फेरबदल हुने संकेत

काठमाडौं । कांग्रेस–एमाले गठबन्धन सरकारको मन्त्रिपरिषद् पुनर्गठनको तयारी निर्णायक मोडमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण सकिएपछि सरकारमा ठूलै फेरबदल हुने संकेत देखिएको छ। प्रधानमन्त्री ओली आज … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंक लिमिटेड एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किम(नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा … पूरा पढ्नुहोस् »