बागमतीमा ३ मन्त्री नियुक्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई आन्तरिक मामिला … पूरा पढ्नुहोस् »

कांग्रेसले आज बागमतीमा संसदीय दलको नेता चयन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बागमती प्रदेशमा संसदीय दलको नेता चयन गर्दैछ । मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामालाई अविश्वासको प्रस्ताव गरेर हटाएपछि आज नयाँ नेता चयन गर्न लागिएकी हो । … पूरा पढ्नुहोस् »

संस्थापक समूहको सेयर अभौतिकरण गर्ने सिडिएससीको प्रस्तावमाथि इप्पानको विरोध

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)को सञ्चालक समितिले कम्पनीहरुको सेयर सूचीकरण गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विरोध जनाएको छ । मंगलबार एक विज्ञप्ति … पूरा पढ्नुहोस् »

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज (बुधबार) दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई … पूरा पढ्नुहोस् »

रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौँ । रुसको सुदूर पूर्वी कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। सुरुमा ८.७ म्याग्निच्युडको भूकम्प गएको भनिए पनि संयुक्त राज्य भूगर्भ सर्वेक्षणले रुसमा ८.८ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले … पूरा पढ्नुहोस् »

सरकारी अस्पतालका जग्गा अतिक्रमण रोक्न मन्त्री पौडेलको सक्रियता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग रोक्न सक्रियता देखाएका छन् । हाल विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि … पूरा पढ्नुहोस् »

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले ३० करोड मूल्य बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त सेयर … पूरा पढ्नुहोस् »

एनआईसी एसिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा योजना सार्वजनिक

काठमाडौं । एनआईसी एसिया बैंकले सेयर धितो राखेर कर्जा लिन चाहने ग्राहकका लागि प्रतिस्पर्धी ब्याजदरमा कर्जा योजना सार्वजनिक गरेको छ । ‘एनआईसी एसिया अथट लोन अगेन्स्ट सेयर’ नाम दिइएको यो … पूरा पढ्नुहोस् »

भौतिक,संस्थागत र क्षेत्रीय पूर्वाधार विकासले समग्र आर्थिक वृद्धिमा सहयोग पुर्‍याउँछ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल )देशहरूबीच व्यापार अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा लगानी आवश्यक रहेको बताएका छन् । ३१औँ कार्गो दिवसको … पूरा पढ्नुहोस् »

निर्धक्क भएर लगानी गर्नुहोस्, समस्या भए फुकाउन तयार छौँ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योग–व्यवसायीलाई निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् । समस्या परे आफू समाधान गर्न तयार रहेको उनको भनाइ छ । नेपाली कांग्रेसको वित्तीय … पूरा पढ्नुहोस् »