पुष्पलाल इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित दरका १५,००,००० कित्ताले हुन आउने पन्ध्र करोड रकम बराबरको साधारण … पूरा पढ्नुहोस् »

















