नेपाली बजारमा घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

आज तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँका कायम भएको  थियो ।

यस्तै, चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३ सय १५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३ सयमा १० रुपैयाँमा कारोबार भइरहेको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *