प्रहरी चेकिङमा मोटरसाइकल दुर्घटनाहुदाँ सामाजिक अभियन्ताको मृत्यु

काठमाण्डौं । विराटनगरमा सवारी जाँचको क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो । … पूरा पढ्नुहोस् »

भारतद्वारा लिपुलेक पासमाथि नेपालको दाबी अनुचित भन्दै खारेज

काठमाडौं । भारतले लिपुलेक पासमाथि नेपालको क्षेत्रीय दाबीलाई अस्वीकार गरेको छ । भारतले बुधबार बाँकी सीमा समस्याहरूको समाधानका लागि रचनात्मक अन्तरक्रियाका लागि खुला रहेको बताएको छ । भारतको विदेश मन्त्रालयले … पूरा पढ्नुहोस् »

सिप्रदी ट्रेडिङले नाडा अटो शोमा गर्यो एक्प्रेस–टी ईभी फ्लिट पार्टनरलाई सम्मान

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन प्रयोगलाई नयाँ उचाइमा पुर्‍यfउँदै आएको सिप्रदी ट्रेडिङ प्रालिले एक्प्रेस–टी ईभीका प्रमुख फ्लिट पार्टनरहरूलाई विशेष सम्मान प्रदान गरेको छ । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले … पूरा पढ्नुहोस् »

चीनको सेन्जेनमा सम्पन्न ‘वर्ल्ड स्कलर्स कप २०२५’ मा युरो स्कुल छाउनीलाई ५१ स्वर्ण

काठमाडौं । चीनको सेन्जेनमा सम्पन्न ‘वर्ल्ड स्कलर्स कप २०२५’ को ग्लोबल राउन्डमा युरो स्कुल छाउनीका विद्यार्थीले ऐतिहासिक सफलता हासिल गरेका छन् । विद्यालयबाट सहभागी भएका कुल १९ विद्यार्थीको टोलीले ५१ … पूरा पढ्नुहोस् »

राष्ट्रिय युवा नीति २०८२ पारित

काठमाडौं । सरकारले राष्ट्रिय युवा नीति २०८२ पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय युवा नीति २०८२ पारित भएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए । उनले … पूरा पढ्नुहोस् »

अध्यक्ष प्रचण्डसँग सभापति लामिछानेका गुनासा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उही मुद्दामा थुप्रैले उन्मुक्ति पाएको र आफूलाई मात्रै लखेटिएको गुनासो गरेका छन् । बुधबार … पूरा पढ्नुहोस् »

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स,२०२५: बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

काठमाडौं । नेपालको अग्रणी बैंक नबिल बैंक लिमिडेटले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५: बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड … पूरा पढ्नुहोस् »

भदौं २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

काठमाडौँ । भदौं २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका २५ निर्णय निर्णयहरु सार्बजनिक गरेका … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको सन्तुलित वित्तीय विवरण, लाभाशं वितरण क्षमतामा वृद्धि

काठमाण्डौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको अन्त्य सम्मसमग्र वित्तीय परिसुचकहरुमा सकारात्मक सुधार गर्दै सन्तुलित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले हालै मात्र प्रकाशित … पूरा पढ्नुहोस् »

उपसभामुख नफर्किएसम्म उनलाई हटाउने प्रस्ताव अगाडि नबढ्ने

काठमाडौं । उपसभामुख इन्दिरा राना नेपाल नफर्किएसम्म उनलाई पदबाट हटाउने प्रस्ताव अगाडि नबढ्ने भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा यस्तो सहमति भएको नेताहरू बताउँछन् । यो विषयमा … पूरा पढ्नुहोस् »