धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली । विश्वकर्मा पूजाको अवसर नजिकिँदै गर्दा धनगढी उपमहानगरपालिका–२ का मूर्तिकार महेन्द्रकुमार शाह अहिले विश्वकर्माको मूर्ति बनाउन व्यस्त छन्। शाहका अनुसार प्रत्येक वर्ष असोज १ गते पूजाका दिन मूर्तिको माग … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैक र लेमन ट्रि प्रिमियरबीच सम्झौता

काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौ बुढानिलकण्ठस्थित लेमन ट्रि प्रिमियरसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १५ … पूरा पढ्नुहोस् »

एससिटी–यूनियन पे कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले जारी गर्दै आएको एससिटी–यूनियन पे कार्डबाट अब नेपालमा सञ्चालन हुदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रतिनिधि सभामा आज हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो जानकारी … पूरा पढ्नुहोस् »

भारत भ्रमणको उडान भैरहवाबाट गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । भैरहवास्थित विमानस्थललाई नियमित सञ्चालनमा ल्याउन दबाब स्वरूप रुपन्देहीका स्थानीय तहका प्रमुखहरू सम्मिलित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउँदै आसन्न भारत भ्रमणको उडान भैरहवाबाटै गर्न आग्रह गरेको … पूरा पढ्नुहोस् »

सम्पत्ति शुद्धिकरणमा विभागको कडाई, सबै सहकारी संस्थाले भदौ मसान्तभित्र गुगल सिट भर्नुपर्ने

काठमाण्डौं । मुलुकलाई सम्पत्ति शुद्धिकरणको ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकारले सहकारी क्षेत्रलाई समेत कडाई गर्दै लगेको छ । सहकारीमार्फत् सम्पत्ति शुद्धिकरण भइरहेको भन्ने आंशकामा यो क्षेत्रलाई पनि सरकारले कडाइ गरेको … पूरा पढ्नुहोस् »

मुक्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका शेयर बिक्री गर्दै

काठमाण्डौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि जम्मा ४,००,४४० कित्ता शेयरहरु शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री आहवान गरेको छ। जसमा मेरो माइक्रोफाइनान्स लघुवित्त … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ । मृतकमध्ये १७ जना बालबालिका रहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । दुर्घटनाग्रस्तमा बसमा धेरैजसो इरानबाट फर्काइँदै गरिएका … पूरा पढ्नुहोस् »

नाडा अटो शोमा टाटा मोटर्सका ईभी मोडल सार्वजनिक

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले राजधानीमा जारी नाडा अटो शोमा टाटा मोटर्सका विद्युतीय सवारीसाधनहरू सार्वजनिक गरेको छ । टाटाले यसै अटो शोमा नयाँ सफारी सार्वजनिक … पूरा पढ्नुहोस् »

गोरखा ब्रुअरीलाई ‘व्यावसायिक सुरक्षा पुरस्कार सम्मान’

काठमाडौं । गोरखा ब्रुअरीले कार्यस्थल सुरक्षा र कर्मचारी कल्याणप्रति देखाएको उत्कृष्ट प्रतिबद्धताको कदर स्वरूप नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यावसायिक सुरक्षा विभागबाट ‘प्रान्त नं। ४ … पूरा पढ्नुहोस् »