साफ यू–१७ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भारतसँग खेल्दै

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ । प्रतियोगितामा नेपालले पहिलो खेल भारतसँग खेल्दैछ । खेल स्थानीय समय अनुसार दिउँसो ३ बजे सुरु हुने छ । … पूरा पढ्नुहोस् »

काठमाडौँ–मन्थली सडक अवरुद्ध

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ । काठमाडौँबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा … पूरा पढ्नुहोस् »

उपसभामुखलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन बुधबार पनि जारी

काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन बुधबार पनि जारी रहने भएको छ । कांग्रेस र एमालेका सांसदहरूले मंगलबार खाली कागजमा हस्ताक्षर संकलन सुरु गरेका थिए । हिजो … पूरा पढ्नुहोस् »

नेपाल बैंक र ओम अध्याय रिट्रिटबिच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई मकवानपुरको थाहा नगरपालिका १३, बज्रबाराही स्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिट प्रालिले प्रदान गर्ने सेवामा … पूरा पढ्नुहोस् »

काभ्रेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रे । अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । आज बिहान सिराहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको … पूरा पढ्नुहोस् »

फिनल्याण्डका सांसदले संसदभित्रै त्यागे प्राण

काठमाडौं । फिनल्याण्डको संसदमा ३० वर्षीय सांसद इमेली पेल्टोननले आफ्नो ज्यान लिएका छन् । उनी सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) का सांसद थिए । पेल्टोननले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला … पूरा पढ्नुहोस् »

हालै बनेका कानुन र सम्झौताहरू कार्यान्वयन हुँदै गए विदेशी लगानी अझै सहज हुनेछ : अध्यक्ष ढकाल

काठमाडौं । नाडा नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ को उद्घाटनका अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो–६ भन्दा तलका … पूरा पढ्नुहोस् »

कर्णाली प्रदेश सरकारले आज स्थापना तथा शहिद दिवस मनाउदै

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज स्थापना तथा शहिद दिवस मनाउदैछ । यस अवसरमा आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । आज प्रदेशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा … पूरा पढ्नुहोस् »

आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् … पूरा पढ्नुहोस् »

टप एन्ड टी-२० सिरिजमा आज नेपाल र मेलबर्न रेनेगेड्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार … पूरा पढ्नुहोस् »