प्रभु बैंकका ग्राहक र कर्मचारीलाई न्युरोडको जोय स्टोरमा सामान किन्दा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीले काठमाडौंको न्युरोडस्थित जोय स्टोरमा सामान किन्दा छुट पाउने भएका छन्। बैंकका अनुसार कर्मचारी र ग्राहकले जोय स्टोरमा आईफोन र म्याकबुक किन्दा ५ प्रतिशत … पूरा पढ्नुहोस् »

संरक्षकको निधनपछि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विमाङ्क रकम हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सुरक्षित बाल बचत खाता अन्तर्गत संरक्षकको मृत्यु भएपछि खाता धारक परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरेको छ । पोखरास्थित तालचोक शाखामा सुरक्षित बाल बचत खाता खोलेकी … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकका अनुसार … पूरा पढ्नुहोस् »

आईएमई लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा काठमाडौंको लैनचौरमा सम्पन्न भएको थियो । रगतदान, जीवनदान … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक राष्ट्रियसभाको विधायन समितिबाट पारित

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको हो । विधेयकमा आमाको नामबाट मात्रै … पूरा पढ्नुहोस् »

दुईतर्फी टिकट बनाउने तर विमानमा चढ्न नपाउँदै रद्द गर्ने कम्पनीलाई कारबाही गर्ने

काठमाडौं । अध्यागमन विभागले विदेश जाने यात्रुको दुईतर्फी टिकट बनाउने तर विमान चढ्न नपाउँदै आफैँ रद्द गर्ने कम्पनीलाई कारबाही गर्ने भएको छ । विभागले आइतबार (भदौ १) एक सूचना जारी … पूरा पढ्नुहोस् »

अघिल्लो बर्षको तुलनामा यो बर्ष प्राधिकरणको नाफामा गिरावट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नाफा … पूरा पढ्नुहोस् »

प्रचण्ड र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।  खुमलटारमा आइतबार उनीहरूबीच भेटवार्ता भएको हो। दुई देशबीचको हित र आपसी सम्बन्धबारे … पूरा पढ्नुहोस् »

बाबर र रिजवानलाई बाहिर राख्दै पाकिस्तानले सार्वजनिक गर्यो एसिया कप खेल्ने टिम

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमलाई बाहिर राख्दै एसिया कप २०२५ खेल्ने पाकिस्तानी क्रिकेट टिमको घोषणा गरेको छ । आइतबार बोर्डले सलमान अली आघाको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा … पूरा पढ्नुहोस् »

चाडपर्वमा सर्वसाधारणले भोग्नुपरेको यातायातको सकस अन्त्य गर्नुपर्छ- सांसद ज्वाला

काठमाडौँ । सांसद प्रकाश ज्वालाले दसैँ–तिहार जस्ता चाडपर्वमा सर्वसाधारणले हरेक वर्ष भोग्नुपरेको यातायातको सकस अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । आज आइतबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा बोल्दै उनले … पूरा पढ्नुहोस् »