प्रचण्ड र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।  खुमलटारमा आइतबार उनीहरूबीच भेटवार्ता भएको हो। दुई देशबीचको हित र आपसी सम्बन्धबारे … पूरा पढ्नुहोस् »