भदौं १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

काठमाडौँ । भदौं १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका २४ निर्णय निर्णयहरु सार्बजनिक गरेका … पूरा पढ्नुहोस् »

दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु, दुईजना बेपत्ता

दार्चुला । दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा धामीको … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ०३ अङ्कले बढेर दुई हजार ७६१ दशमलव ८६ को विन्दुमा कायम भएको हो … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससिओ) सम्मेलनमा भाग लिएपछि भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले पुटिनसँगको भेटवार्ता बारे … पूरा पढ्नुहोस् »

मेयर साम्पाङ काठमाडौँ आएपछि समर्थकले निकाले र्‍याली

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौँ आएपछि समर्थकहरूले र्‍याली निकालेका छन् । उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्‍यालीसहित स्वागत गरेका हुन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ … पूरा पढ्नुहोस् »

मुकेश प्रधानको  हृदयस्पर्शी गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक मुकेश प्रधानले आफ्नो नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक गरेका छन्  । प्रेमिल शैलीमा लेखिएको गीतमा मुकेशको नै शब्द ,संगीत रहेको गीतलाई फोइसिलले म्युजिक डिरेक्सन गरेको हुन् lदेशको … पूरा पढ्नुहोस् »

अफगानिस्तान भूकम्प मृत्यु हुनेको सङ्ख्या ६२२

काठमाडौँ । अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६२२ जना पुगेको छ । नङ्गरहार प्रान्तको जलालावाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११स्४७ बजे ६ म्याग्निच्युडको भूकम्प … पूरा पढ्नुहोस् »

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो यसमा हामी प्रष्ट छौँ- गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरूले चित्त दुखाउनु नपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

रास्वपा रूपन्देही–३ का उम्मेदवार थापासहितको पत्रकार सम्मेलन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ का लागि उम्मेदवार बनाएका डा. लेखजंग थापासहितको पत्रकार सम्मेलन स्थगित गरेको छ ।  प्रवक्ता मनिष झाले आज दिउँसो २ बजेका लागि तय … पूरा पढ्नुहोस् »

निजी विद्यालय सञ्चालकहरूको चक्रपथमा स्कुल बसको र्‍याली

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ चक्रपथमा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन … पूरा पढ्नुहोस् »