सांग्रिला डेभलपमेन्ट बैंकबाट एससीटी–युनियन पे कार्ड सेवा सुरु

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले एससीटी–युनियन पे कार्डको सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको युनियन पे कार्डको सेवा सांग्रिला डेभलपमेन्ट बैंकबाट सुरु गरेको हो । ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी–युनियन पे कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *