देश मुख्य समाचार विधायन व्यवस्थापन समितिको बैठक बस्दै सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८२ कार्तिक २३, आईतवार काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने संसद सचिवालयको भवनमा बस्ने बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । सेयर गर्नुहोस्