विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आइतबार मध्याह्न १२ः१५ बजे बैठक बस्ने तय भएको छ । संसद् सचिवालयका अनुसार, समितिको १३९औँ बैठकमा ‘चलचित्र … पूरा पढ्नुहोस् »

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने संसद सचिवालयको भवनमा बस्ने बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।