अब काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ

काठमाडौं । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका … पूरा पढ्नुहोस् »

आजसम्म सेयरधनी बने हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश पाइने

काठमाडौं । हिमालयन डिष्टिलरीको लाभांश सुरक्षित गर्ने आज कात्तिक १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा साधारण सभा वितरण प्रयोजनार्थ कात्तिक २० गते बुकक्लोज गर्दैछ । त्यसैले … पूरा पढ्नुहोस् »

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा आज (बुधबार) बिहान ११ बजेदेखि बैठक सुरु हुने उक्त पार्टीका प्रचार प्रसार तथा … पूरा पढ्नुहोस् »

माओवादी केन्द्र र नेकपा एससहित आठ दल,समूहको राष्ट्रिय एकता सम्मेलन आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दल,समूहबीच आज राष्ट्रिय एकता सम्मेलन हुँदै छ । आइतबार यी आठ दलरसमूहबीच एकताको सहमति भएको थियो । आउँदो फागुन २१ … पूरा पढ्नुहोस् »

आतंकवादी वित्तीयकरण रोकथामका लागि सिटिजन लाइफको लुम्बिनीमा तालिम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी दोस्रो तालिम संचालन गरेको छ । यस आर्थिक वर्ष २०८१।८२ मा आयोजना गरिएका तालिमहरूको … पूरा पढ्नुहोस् »

स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच टकराव

काठमाडौं । सरकारको पछिल्लो निर्णयपछि संघीय संसद्का पदाधिकारीहरू सरकारसँग रुष्ट भएका छन् । सांसद्का स्वकीय सचिवको सुविधा कटौती गर्ने र संसद्का पदाधिकारीको सचिवालयको संख्या कम गर्ने सरकारको निर्णय छ । … पूरा पढ्नुहोस् »

२८ किस्ताबराबरको एक किस्ता रकम धरौटीमा राख्न उद्योगहरू सहमत

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा उद्योगहरू सहमतिमा आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरूसँगको भेटमा आफूले … पूरा पढ्नुहोस् »

एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित विभिन्न आठ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ । मंगलबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय … पूरा पढ्नुहोस् »

भौतिक पुनर्निर्माण कोषमा नेशनल लाइफको १ करोड र एनएलजीको २५ लाख सहयोग

काठमाडौँ । नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक करोड रुपैयाँ सहयोग गरेको छ । मंगलबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले उक्त रकम अर्थमन्त्री … पूरा पढ्नुहोस् »

डेढ महिनापछि ड्राइभिङ लाइसेन्स नागरिक एपमा

काठमाडौँ । यातायात व्यवस्था विभागमा आगजनी भएको करिब डेढ महिनापछि मंगलबारबाट ड्राइभिङ लाइसेन्स नागरिक एपमा उपलब्ध भएको छ । गत भदौ २४ को प्रदर्शनमा विभागको डेटा सेन्टर आगजनीबाट क्षति भएसँगै … पूरा पढ्नुहोस् »