एनपीएलको खेलतालिका सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार खेलतालिका सार्वजनिक गरेको हो । मंसिर १ देखि सुरु हुने … पूरा पढ्नुहोस् »

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको … पूरा पढ्नुहोस् »

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत एक … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । शनिबार बसेको आकस्मिक बैठकले नेता मोहम्मद अफताब आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । त्यसपछि आज बैठक बस्न … पूरा पढ्नुहोस् »

ओट्स र मुस्ली, कुन बढी स्वस्थकर,किन ?

ओट्स र मुस्ली दुवैलाई स्वस्थ खाजाको रूपमा लिइन्छ, तर तिनीहरूको पोषण मूल्य, प्रशोधन प्रक्रिया र स्वास्थ्य लाभहरूमा उल्लेखनीय भिन्नता हुन्छ । सामान्यतया, सादा ओट्सलाई मुस्लीभन्दा बढी स्वस्थकर मानिन्छ, किनकि ओट्स … पूरा पढ्नुहोस् »

प्रदेश प्रमुखको भूमिका भुल्दा पद चैट

काठमाडौं । मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदमुक्त गरेको छ । प्रदेश प्रमुखको भूमिका भुल्दा उनले सोमबार बिहान मधेश प्रदेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई … पूरा पढ्नुहोस् »

हाम्रो साकोसको २७ औं साधारण सभा सम्पन्न

ललितपुर । लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी … पूरा पढ्नुहोस् »

विकासशील मुलुकमा​​​​​​​ स्तरोन्नति हुने समय ३ वर्ष थप्न गर्न अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको विकासशील मुलुक (एलडीसी) मा स्तरोन्नतिको विषयमा पुर्नमुल्यांकनसंगै समय सिमा कम्तीमा तीन बर्ष थप्नका लागि पहल गर्न सरकार समक्ष आग्रह गरेका छन् … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरूले अब काठमाडौंको गोकर्णेश्वरमा अवस्थित माउन्ट अफ एक्सेल प्रालिमा विभिन्न सेवाहरू लिँदा छुट सुविधा पाउने भएका छन् । यस सम्बन्धमा सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेलबीच … पूरा पढ्नुहोस् »