अमेरिकामा भारतीय ट्रक ड्राइभर अंग्रेजी परीक्षामा फेल

अमेरिकामा अंग्रेजी भाषाको परीक्षामा कोही फेल हुन्छ होला भनेर हामीले सामान्य रुपमा सोच्दैनौं, किनकि त्यहाँको भाषा नै अंग्रेजी हो। तर, त्यहीँ अंग्रेजी भाषा परीक्षामा फेल भएका कारणले अमेरिकामा हालै सात … पूरा पढ्नुहोस् »

अन्तरिक्षको दुर्घटनामा ताराको मृत्यु

वैज्ञानिकहरुले ब्रम्हाण्डमा एक भीमकाय कालो छिद्र (सुपरम्यासिभ ब्लाक होल)बाट निस्किएको अहिलेसम्मकै चम्किलो प्रकाशयुक्त ज्वाला देखेका छन् । त्यो ज्वाला यतिधेरै चम्किलो थियो कि त्यसको प्रकाश १० ट्रिलियन सूर्य बराबर थियो … पूरा पढ्नुहोस् »

ठगी विज्ञापनबाटै मेटाले कमायो १६ अर्ब डलर

प्रयोगकर्ताहरुमाथि भयंकर ठगी हुने फर्जी विज्ञापनहरुबाट सोसल मिडिया कम्पनी मेटाले भने अर्बौं डलर आम्दानी गर्ने गरेको खुलासा भएको छ । फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाको आम्दानीको ठूलो हिस्सा … पूरा पढ्नुहोस् »

देशभरबाट २० प्रतिशत जनमत नल्याए सरकारमा जाँदैनौं : वीरेन्द्रबहादुर बस्नेत

काठमाडौं । गतिशिल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषणा गरेका छन् । सोमबार निर्वाचन आयोगमा दल दर्ता प्रमाण पत्र लिए पश्चात … पूरा पढ्नुहोस् »

चुनाव गराउन प्रतिबद्ध छौं : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा चुनाव गराउन प्रतिवद्ध रहेको बताएको छ । सोमबार निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त, पूर्व निर्वाचन आयुक्त एवम् पूर्व सचिवहरू र निर्वाचन … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता

काठमाडौं । शिवम् सिमेन्टले डेडिकेटेड तथा ट्रंकलाइन बिजुली बक्यौताको पहिलो किस्ता बुझाएको छ । शिवम्‌ले पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको बिजुली लाइन सोमबार नै जडान गरिएको छ । … पूरा पढ्नुहोस् »

टीओबी समूहमाथि थाल्यो प्रहरीले अनुसन्धान

काठमाडौं । प्रहरीले ‘जेनजी प्रदर्शनमा ‘टीओबी लेखिएको टिसर्ट लगाएर बुलेट मोटरसाइकल चलाउने समूहमाथि नै अनुसन्धान थालेको छ । भदौ २३ गते जेनजी प्रदर्शनमा ‘टीओबीको टिसर्ट लगाएर एक समूहले आतंक मच्चाएका … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टी ज्येष्ठ नागरिक आश्रम : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टी नेकपालाई ज्येष्ठ नागरिक आश्रमको संज्ञा दिएका छन् । रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतलाई पार्टीमा स्वागत गर्दै ओलीले नेकपाका संयोजक … पूरा पढ्नुहोस् »

सप्तकोसी सिमेन्टको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सप्तकोसी ब्रान्डको सिमेन्ट उत्पादन गर्ने सप्तकोसी सिमेन्ट लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको त्रिपुरेश्वरमा कम्पनीको साधारणसभा सम्पन्न भएको हो । सभाले सेयरधनीहरूलाई कम्पनीको खुद मुनाफाबाट … पूरा पढ्नुहोस् »

रास्वपामा समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि ५० हजार रुपैयाँ शुल्क कायम गरेको छ । रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । … पूरा पढ्नुहोस् »