भगवती कम्पोजिट इण्डष्ट्रिजले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। भगवती कम्पोजिट इण्डस्ट्रिले ६ लाख ४४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन प्रक्रियाका लागि … पूरा पढ्नुहोस् »

एमालेले सर्वोच्चमा पेश गरेको रिट दर्ता

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । एमालेका नेताद्वय महेश बर्तौला र सुनिता बरालले हिजो (मंगलबार) सर्वोच्चमा रिट निवेदन … पूरा पढ्नुहोस् »

नक्कली पीएचडी देखाएर नियुक्ति लिएको भन्दै ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका चार जना अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सरकारका १०० दिन :  स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सरकार गठन भएको १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै स्वास्थ्य, कृषि, उद्योग, पर्यटनसहितका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरेका छन्। मुख्यमन्त्रीका अनुसार … पूरा पढ्नुहोस् »

नवनियुक्त मुख्यसचिवले सार्वजनिक गरे २५ बुँदे प्राथमिकता

काठमाडौं । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । २१ फागुनमा घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेका मुख्यसचिव अर्यालले भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम … पूरा पढ्नुहोस् »

कुलमान समर्थित दल र खगेन्द्र सुनारको पार्टीबीच सहमति

काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रयोग … पूरा पढ्नुहोस् »

पर्वतको पैयूबाट युनाइटेड अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा सञ्चालन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा सञ्चालन गरेको छ । कम्पनीले आजबाट पर्वतको पैयू गाउँपालिकामा घुम्ती बीमा सेवा सञ्चालन गरेको हो । पर्वत शाखाका शाखा प्रमुख बिक्रम … पूरा पढ्नुहोस् »

सिटिजन्सको मोबाइल एपबाटै सेयर भर्न सकिने

काठमाडौं । सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सेयरमा आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने भएको छ । जुन सेवा नेपालको बैंकिङ्गमा पहिलोपटक सिटिजन्स बैंकले ल्याएको हो । डिजिटल बैंकिङमा … पूरा पढ्नुहोस् »

नेपालमा पहिलो पटक ‘युनिरक डब्लुडि–५८१’ सार्वजनिक

काठमाडौं । नेपालमा निर्माण तथा खानी उपकरणका आधिकारिक वितरक एक्सप्लोर अर्थ मूवर्स प्रालिले अत्याधुनिक र उच्च क्षमतायुक्त युनिरक डब्लुडि–५८१ ड्रिलिङ रिग पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले … पूरा पढ्नुहोस् »

बिहेदेखि घुम्नसम्म सरकारी गाडी, उजुरी बढेपछि मन्त्रालयको एक्सन

काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूले सरकारी सुविधाको व्यापक दुरुपयोग गरेको उजुरी बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई कडा निर्देशन दिएको छ । राष्ट्रिय … पूरा पढ्नुहोस् »