आजको तरकारी तथा फलफूलको मूल्य यस्तो छ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अङ्गुर ११० … पूरा पढ्नुहोस् »

झिलीमिली भयो नारायणी पुल

चितवन । गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत् पोल ढालेसँगै अन्धकार बनेको नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ । भरतपुर महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाले पुलमा … पूरा पढ्नुहोस् »

साइबर सुरक्षा नीति बनाउन उच्चस्तरीय कार्यदल गठन, को-को छन् समितिमा

काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गते … पूरा पढ्नुहोस् »

आपराधिक समूहलाई कानूनी कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनामाथि भएको आक्रमणबाट आफू दुःखी भएको बताउँदै त्यसमा संलग्न जो–कोहीलाई पनि कानूनी कारबाही गर्ने बताए । उनले कानूनी कारबाहीका लागि तत्काल कदम चाल्ने … पूरा पढ्नुहोस् »

आईसीसी विश्वकप लिग-२ : नेपाल यूएईसँग पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्क सिरिजमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० … पूरा पढ्नुहोस् »

पौडेलले जित्नेमा कुनै दुईमत छैन : प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा दईमत नरहेको दाबी गरेका छन् । बिहीबार ८ दलीय गठबन्धनले काठमाडौँमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा … पूरा पढ्नुहोस् »

मलेसियामा भीषण बाढी, गाउँ–शहर जलमग्न

क्वालालम्पुर । मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–शहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पुर्याएका छन् । बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको … पूरा पढ्नुहोस् »

मन्त्रीमण्डल विस्तारको गृहकार्य आजबाट सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट सुरु हुने बताएका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमपछि उनले सो बता्रएका हुन् ।आठ … पूरा पढ्नुहोस् »

उपप्रधानसहित दुई मन्त्रालय पाउनुपर्ने जनमत पार्टीलेको माग

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा उपप्रधानमन्त्रीसहित दुई मन्त्रालयको माग गरेको छ । सो पार्टीका उपाध्यक्ष खानेपानी मन्त्री अब्दुल खानका अनुसार जनमतले सो माग राखेको हो । नयाँ … पूरा पढ्नुहोस् »

भाेट माग्दै एमालेका नेताहरू रास्वपाको कार्यालयमा

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले आफूलाई मत दिन आग्रह गर्दै विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् । बिहीबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय धुम्बाराही पुगेर … पूरा पढ्नुहोस् »