एकैपटक ६ दलले सर्मथन फिर्ता लिँदा लुम्बिनीमा बन्ला कांग्रेस नेतृत्वमा नयाँ सरकार ?

काठमाडौं । लुुम्बिनी प्रदेश सभामा कूल ८७ संख्या छ । सरकार बनाउन बहुमतका लागि ४४ सांसदको आवश्यक पर्दछ । अहिलेको सत्ता गठबन्धनसँग ४५ सांसद छन् । मुख्यमन्त्री एमालेका लिला गिरी … पूरा पढ्नुहोस् »

विमलनगर–घाँसीकुवा सडक खण्ड दैनिक चार घण्टा बन्द

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा काम गर्नका लागि आज राति … पूरा पढ्नुहोस् »

एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै

काठमाडौं । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई … पूरा पढ्नुहोस् »

शर्मिला वाइबाले विष पिइन्, वीर अस्पतालमा उपचार हुँदै

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् । हिजो (बुधबार) राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर … पूरा पढ्नुहोस् »

राप्रपा, रास्वपा र नेकपा एसका नेतासँग छलफल गर्दै सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सांसदहरुसँग भोट माग्न ब्यस्त रहेका उनले आज राप्रपा, … पूरा पढ्नुहोस् »

म्याग्दीबाट वार्षिक २५ लाख टन माटो बग्छ बाढीसँगै

म्याग्दी। म्याग्दी जिल्लाबाट वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाएर लैजाने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा … पूरा पढ्नुहोस् »

भारतबाट बढेर आयाे ग्याँसको मूल्य, पेट्रोल र डिजेलकाे घट्याे

काठमाडौँ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ । आईओसीले बुधबार नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी … पूरा पढ्नुहोस् »

कर नबुझाउनेलाई कारबाही

काठमाडौं । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन र … पूरा पढ्नुहोस् »

ओलीले देउवालाई पुस १० मा धोका दिएकाले गठबन्धन भत्कायौं : उपसभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अहिले सरकार बन्ने प्रक्रिया शुरु नै नभएको बताएका छन् । बुधबार सुर्खेतमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति खड्काले अहिले … पूरा पढ्नुहोस् »

प्रदेश १ को नाम कोसी पारित, ८२ जना पक्षमा

विराटनगर । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । कोशी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ … पूरा पढ्नुहोस् »