राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने दलको संख्या बढ्दैछ – निधि

सप्तरी । कांग्रेस नेता विमलेन्द्र निधिले एमाले र राप्रपाले समर्थन फिर्ता लिए पनि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने भएकाले सरकार जोखिममा नपरेको बताएका छन् । नेपाल प्रेस … पूरा पढ्नुहोस् »

खेलकुद क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा बढी बजेट दिने बताएका छन् । च्यासल रंगशालाको उद्घाटन गर्दै उनले देशभरि खेलकुदका पूर्वधारहरू बनाउने नीति अवलम्बन … पूरा पढ्नुहोस् »

जनमत पार्टी सरकारबाट बाहिरने अवस्था नरहेको अध्यक्ष राउतको दावी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सरकारबाट नबाहिरिने बताएका छन् । काठमाडौंमा आज आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँगको कुराकानीमा राउतले जनमत पार्टी सरकारबाट … पूरा पढ्नुहोस् »

किन सुस्तायो भाइरल तनहुँसुर ?

प्लेनबाट देखाइदेऊ तनहुँसुरमोटरैमा घुमाइदेऊ बन्दीपुरए कसम लाम माया छपक्कै तनहुँका वरिष्ठ गायक प्रेमराजा महत र अञ्जु पन्तले गाएको यो गीतको टुक्का राखेर तनहुँसुरको भिडिओ बनाउने युवायुवतीको सङ्ख्या ह्वात्तै बढ्यो । … पूरा पढ्नुहोस् »

११ बुँदे मागसहित दुर्गा प्रसाईंले गरे आन्दोलनको घोषणा

काठमाडौं । व्यवसायी तथा एमालेका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईंले ११ बुँदे मागसहित आन्दोलनको घोषणा गरेका छन्। पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियान सुरु गरेका प्रसाईंले पत्रकार … पूरा पढ्नुहोस् »

पल शाहको समर्थकको भिडले एयरपोर्टको आन्तरिक टर्मिनल अस्तव्यस्त

काठमाडौं । अभिनेता पल शाह काठमाडौं आउने भनेपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा भिडभाड बढेको छ । पलका समर्थक, युट्यूबर र सञ्चारकर्मीको भिड लाग्दा एयरपोर्टबाहिरको वातावरण अस्तव्यस्त बनेको हो । त्रिभुवन … पूरा पढ्नुहोस् »

मलेसियामाथि नेपालको १० विकेटको जित

काठमाडौँ । युएईमा जारी आईसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले मलेसियालाई १० विकेटले पराजति गरेको छ । मलेसियाले दिएको ७३ रनको लक्ष्य पछाएको नेपालले ९ ओभरमा कुनै … पूरा पढ्नुहोस् »

मूर्ति चोरी भएको पचास वर्षपछि पुनःनिर्माण सुरु भयो ब्रह्मा मन्दिर

काठमाडौं । पचास वर्षअघि नै मूर्ति चोरी भएपछि जीर्ण बनेको पशुपति क्षेत्रको ब्रह्माको मन्दिर पुनःनिर्माण भइरहेको छ । पशुपति क्षेत्रको जयवागेश्वरीमा रहेको मन्दिर काठमाडौँ महानगरपालिकाबाट प्राप्त रु ४० लाखको लागतमा … पूरा पढ्नुहोस् »

एक वर्षमा बेचिन्छन् ४० हजारभन्दा बढी नेपाली

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगबाट तयार गरिएको मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७९ अनुसार आ.व.२०७६/७७ र आ.व. २०७७/७८ को अवधिमा करिब ४० हजार ३ सय नेपाली मानव बेचबिखनमा परेको … पूरा पढ्नुहोस् »

केन्द्रदेखि प्रदेशसम्म ८ दलीय गठबन्धनको सरकार बन्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रदेखि प्रदेशसम्म ८ दलीय गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले केन्द्र र सात वटा … पूरा पढ्नुहोस् »