व्यावसायिक कृषिले आयस्तरमा वृद्धि

काठमाडौं । व्यावसायिक कृषिमा लागेका यहाँका किसानको आयस्तर बढेको छ । विगतमा व्यावसायिक धारणाको विकास नहुँदा खास आम्दानी लिन नसकेका कृषकको व्यावसायिक कृषिमा लागेसँगै आयस्तरमा सुधार भएको हो ।

जनकपुरधाममा लागुऔषधसहित चारजना पक्राउ

काठमाडौँ । धनुषा प्रहरीले जनकपुरधामबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरुलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रदेश २०२–००१ स … पूरा पढ्नुहोस् »

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

काठमाडौँ । माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन … पूरा पढ्नुहोस् »

लोक गायक पौडेलको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत् लोक गायक पौडेलको अल्पायूमै भएको दुःखद् निधनप्रति … पूरा पढ्नुहोस् »

माया खोला हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि … पूरा पढ्नुहोस् »

प्रभु बैंकको सीईओमा अशोक शेरचन तेस्रो पटक नियुक्त

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा अशोक शेरचन तेस्रो पटक नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा नियुक्त गरेको हो । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले … पूरा पढ्नुहोस् »

टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

काठमाडौँ । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ । त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका … पूरा पढ्नुहोस् »

एक हजार एक सयले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू एक हजार एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार नौ … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको बैठक अपरान्ह ३ः५९ बजेका लागि तय

काठमाडौं । आज सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । सो बैठक अपरान्ह ३ः५९ बजे बस्ने भएको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले … पूरा पढ्नुहोस् »

आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी मनाइयो श्रीपञ्चमी

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र … पूरा पढ्नुहोस् »