प्रधानमन्त्री प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री कार्की भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीबीच भेटवार्ता भएको छ । बुधबार बिहान बालुवाटार पुगेर मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच … पूरा पढ्नुहोस् »

यसवर्ष विश्व मुद्रास्फीतिदर ६.६ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

काठमाडौँ । सन् २०२३ मा विश्व मुद्रास्फीतिदर छ दशमलव छ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ । ‘वर्ल्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले सन् … पूरा पढ्नुहोस् »

भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई … पूरा पढ्नुहोस् »

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको राष्ट्रपति : महामन्त्री शर्मा

इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् ।मंगलबार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति … पूरा पढ्नुहोस् »

अफगानिस्तानमा कडा जाडाका कारण १६८ जनाको मृत्यु

काबुल । चिसो र कठ्याङ्ग्रिदो जाडाका कारण विगत एक महिनामा अफगानिस्तानमा १६८ जनाको मृत्यु भएको छ । खामा प्रेसका अनुसार विपद् व्यवस्थापन अधिकारी रहमान जाहिदले देशका विभिन्न २४ प्रान्तमा अत्यधिक … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको चुनाव फागुन २५ गते, उपराष्ट्रपतिको चैत ३

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुने … पूरा पढ्नुहोस् »

कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म

काठमाडौं । नेपाली कांग्रेसले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ । पार्टीका स्थानीय … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकाे डोजर आतंकविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ । माइतीघरमा काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् । … पूरा पढ्नुहोस् »

तलबाट पर्खाल उठाएर पनि पदमार्ग

काठमाडौँ । जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै बास बसे । बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौँसम्म अप्ठ्यारोमा बसेर … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको निर्वाचन सारेमा मुलुकमा अनिस्ट हुन्छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन सार्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्ने क्रम्मा नेता कोइरालाले आगामी फाल्गुण … पूरा पढ्नुहोस् »