बिपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार भाेलि टुंग्याउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरे पनि नाम भने अझै सार्वजनिक गरेको छैन । कांग्रेसको आह्वानमा आज संसदमा प्रतिपक्षको भुमिकामा रहेका दलका नेताहरु सिंहदरवारस्थित संसदीय … पूरा पढ्नुहोस् »

देउवा प्रधानमन्त्री बन्ने दाउमा कि राष्ट्रपति बन्ने तयारीमा ?

काठमाडौँ । सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति’ भन्न थालेपछि नेपाली कांग्रेस हौसिएको देखिन्छ । किन कि माओवादी नेताहरूले ‘राष्ट्रिय सहमति’ भने पनि त्यो ‘कांग्रेसलाई राष्ट्रपति दिऊँ’ भन्ने … पूरा पढ्नुहोस् »

नबिकेपछि किसानले सडकमा तरकारी फ्याँके विरोध

चितवन । आफूले उत्पादन गरेको तरकारी नबिकेपछि चितवनका किसानले सडकमा फ्याँकेका छन् । उत्पादनले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन्। आफूले हरेक दुःख झेलेर उत्पादन गरेका टमाटर, … पूरा पढ्नुहोस् »

लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गरिँदैन ?

काठमाडौं । मधेस र थरुहट आन्दोलनमा भएका घटनाको छानबिन गरी तयार पारिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग संसद्‍मा फेरि उठ्न थालेको छ । यसअघिकै संसद्‍मा पनि प्रतिवेदन सार्वजनिक गर्नुपर्ने … पूरा पढ्नुहोस् »

पानी नपरेपछि किसान चिन्तित

काठमाडौँ । दसैँयता वर्षा नभएपछि यहाँ लगाइएका हिउँदेबालीमा सिँचाइको अभाव भएको छ ।समय–समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउदेबाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलुसमेतलाई सिँचाइको अभाव … पूरा पढ्नुहोस् »

सांसद काठमाडौँमुखी भए गाउँ जाँदा नागरिकले लखेट्छन् : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले सांसदहरु काठमाडौँमुखी भएर बस्न नहुने बताएकी छन् । आज (बिहीबार) संसद भवनमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसदहरु … पूरा पढ्नुहोस् »

नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम लागू गर्दै

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउने काममा तिव्रता दिएको छ । प्राधिकरणले आगामी ग्रिस्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागको हो । आन्तरिक … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दल कार्यसमिति बैठकले के गर्‍यो निर्णय ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छ । बिहीबार बिहान पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकबाट … पूरा पढ्नुहोस् »

कांग्रेस नेताहरूको फेरिएको बोली, राष्ट्रपतिपछि सरकारमा हो ?

काठमाडौं । केही दिनयता नेपाली कांग्रेसका नेताहरूको बोली फेरिएको छ । केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मका नेताहरूको अभिव्यक्तिले कांग्रेसजन अलमलमा परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि केही समय … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षको चुनावबारे छलफल गर्न बैठक बोलाएको हो । कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बिहीबार … पूरा पढ्नुहोस् »