सर्वोच्चको आदेश : सन्दीपलाई विदेश भ्रमणमा जान प्रतिबन्ध
काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जान प्रतिबन्ध लगाएको छ । साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको स्रोतले बताएको छ । नाबालिग … पूरा पढ्नुहोस् »