बिबाहका लागि जम्मा गरेको ५ लाखसहित ४ घर आगलागीमा

काठमाडौं । सप्तरीको बोदेबर्साईन नगरपालिका १० खडकपुरमा बिहीबार आगलागी हुदाँ २५ लाख बराबरको क्षति भएको छ ।स्थानीय पलानु यादव, गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको घरमा आगलागी हुदाँ चारवटा … पूरा पढ्नुहोस् »

प्रचण्डसँग ढुक्क छैनन् ओली, गठबन्धन टुट्ने गरे संकेत

काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट देखिएका छन् । पूर्वसहमतिअनुसार आफ्नो पार्टीलाई राष्ट्रपतिमा समर्थन नगरेकामा ओली असन्तुष्ट छन् । सोही कारण … पूरा पढ्नुहोस् »

ओलीलाई जन्मदिनको दिन प्रचण्डको उपहार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७२ औं जन्मदिन मनाए । अघिल्ला जन्मदिनमा जस्तै यसपटक पनि उनको जन्मदिनमा राजनीतिक हलचल हुने अर्को संकेत देखा … पूरा पढ्नुहोस् »

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै … पूरा पढ्नुहोस् »

नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्छु : माधब नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ । श्रोतले जनाए अनुसार सो भेटमा नेपालले नेकपा ब्यूँताउने भए आफू राष्ट्रपति … पूरा पढ्नुहोस् »

साँझ ६ बजे निर्वाचनअघिको गठबन्धन दलको बैठक बस्दै

काठमाडौं । निर्वाचन अगाडि पुरानो गठबन्धनमा आवद्ध राजनीतिक दलहरूको बैठक बस्ने भएको हो । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार आज (बिहीबार) साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सो … पूरा पढ्नुहोस् »

जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु

काठमाडौँ । सुविधायुक्त स्थल काठमाडौँ उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । … पूरा पढ्नुहोस् »

जलवायु अनुकूलित गाउँ बन्दै पाटापुर

काठमाडौं । इलामको दक्षिणी क्षेत्र रोङ गाउँपालिका–६ को पाटापुर गाउँलाई जलवायु अनुकूलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । भारतसँगको सीमावर्ती मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुर क्षेत्रलाई … पूरा पढ्नुहोस् »

पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको सुनको … पूरा पढ्नुहोस् »

पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षाको अनुगमन

काठमाडौं । चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राडा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन … पूरा पढ्नुहोस् »