मनोनयनको दिन नजिकिँदै जाँदा मुलुकको राजनीतिक राष्ट्रपति निर्वाचनकै वरिपरि

काठमाडौं । अहिले देशको राजनीति नै राष्ट्रपति निर्वाचनको वरिपरि घुमिरहेको छ । दलहरु दिनरात नभनी छलफलमा जुटिरहेका छन् । सबैको ध्यान आफूले भनेकै व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्नेमा केन्द्रित छ । … पूरा पढ्नुहोस् »

फुसको छानो विस्थापित गर्ने अभियान तिव्रता पाउँदै

काठमाडौं । फुसको छानो हटाउने अभियानअन्तर्गत पछिल्लो एक वर्षको अवधिमा मधेस प्रदेशका तीन जिल्लामा जस्तापातासहितको एक हजार ४७ सुरक्षित घर बनाइएको छ । फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका … पूरा पढ्नुहोस् »

घुडाँको चोटले नेयमार एक महिना मैदान बाहिर

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमार गम्भिर घाइते भएका छन । फ्रेन्च लिग वान अन्तरगत आइतबार राति लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको खेलमा नेयमारले घुँडाको … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहमतिमै राष्ट्रपति, सबैसँग कुरा गरेर मिलाउने काम प्रचण्डको : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी(नेकपा एस)का अध्यक्ष माधव नेपालले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनु पर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा भेटवार्ता गरी बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको छ । सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच राष्ट्रपतिको … पूरा पढ्नुहोस् »

१२ बुँदे समझदारी पक्षधर एक ठाउँ उभिनु आजको आवश्यकता हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले १२ बुँदै समझदारीका पक्षधर एक ठाउँमा उभिनुपर्ने बताएका छन् । पधानमन्त्री प्रचण्डले आज पोखराको लेखनाथमा नेकपा … पूरा पढ्नुहोस् »

१२ वर्षदेखि एउटै प्रश्न- हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?

सिरहा । ‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक । उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न … पूरा पढ्नुहोस् »

कांग्रेस नेतालाई राष्ट्रपतिको वचन, पुरानै गठबन्धन बन्ने पक्का

काठमाडौं । वर्तमान नेपालको राजनीतिमा राष्ट्रपतिको विषयले चर्चा पाएको छ । विगत केही दिन अघि देखि राष्ट्रपतिका विषयमा विभिन्न राजनीतिक विश्लेषहहरुले पनि फरक –फरक मत दिएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले … पूरा पढ्नुहोस् »

स्कटल्यान्ड ४८.४ ओभरमा अल आउट, नामिबियालाई २२२ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिदेशीय शृंखलामा सोमबार स्कटल्यान्डले नामिबियालाई दुई सय २२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरमा जारी त्रिदेशीय एकदिवसीय शृंखलामा अन्तिम खेल खेलिरहेको नामिबियाले ४८.४ … पूरा पढ्नुहोस् »

उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा सन्दीपको पुनरावेदन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । यसअघि उच्चले राष्ट्रिय टिमबाट विदेशमा खेल्न नपाउने फैसला गरेपछि उनी पुनरावेदनका लागि सर्वोच्च अदालत … पूरा पढ्नुहोस् »