सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइयो

काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे … पूरा पढ्नुहोस् »

राष्ट्रपति एमालेले जिते सत्ता ओलीको हातमा पुग्ने

काठमाडौं । माओवादी केन्द्रमा सुरुबाटै यो वर्तमान सत्ता समीकरणलाई लिएर तीव्र ध्रुवीकरण थियो । वर्षमान पुनलगायतको प्रयासमा बनेको यो गठबन्धनप्रति शक्ति बस्नेत, जनार्दन शर्मा, गिरिराजमणि पोखरेलहरू खुसी थिएनन् । त्यसकारण … पूरा पढ्नुहोस् »

नेपालमा नयाँ राष्ट्रपतिका लागि भारतीय बुद्धिजीवीले दिए यी नाम

काठमाडौं । नेपालमा नयाँ राष्ट्रपतिका लागि कसरत भइरहेका बेला भारतका बुद्धिजीवी एसडी मुनिले चार नाम सुझाएका छन्। सोमबार सामाजिक सञ्जालमा धारणा राख्दै मुनिले राष्ट्रपतिका लागि योग्य भनेर गैरराजनीतिक चार जनाको … पूरा पढ्नुहोस् »

न्युजिल्याण्डमा आँधीका कारण १५ जनाको मृत्यु, हजारौं वेपत्ता

एजेन्सी । न्युजिल्याण्डमा गत साता गएको भीषण वर्षापछिको आँधीका कारण १५ जना बढीको मृत्यु भएकाे छ । आँधी प्रभावित उत्तरी क्षेत्रमा हजारौं मानिस वेपत्ता भएको खुलासा भएको हाे । आँधी … पूरा पढ्नुहोस् »

पर्वतबाट झण्डै ३० करोडका सुन्तला निर्यात

पर्वत । पर्वतको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो … पूरा पढ्नुहोस् »

म्यानमारको सैन्य सरकारले दिने भयो “वफादार नागरिक”लाई हतियार : गृहयुद्धलाई निम्तो

काठमाडौँ । म्यानमारको सैन्य सरकार- जन्टाले सेनाप्रति वफादार नागरिकहरूलाई हतियार बोक्न दिने निर्णय गरेको छ। स्थानीय सञ्चारमाध्यममा आएका समाचारमा यसलाई निजी सेना बनाउने प्रयास भएको बताइएको छ । जन्टाले पूर्व … पूरा पढ्नुहोस् »

जन्ममिति विवादमा डीआईजी सिंह

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध परेको उजुरीबारेमा छानविन थालेको छ । भावी प्रहरी महानिरीक्षक (आईजीपी) को दौडमा रहेका डीआईजी सिंहविरुद्ध नागरिकतामा उमेर सच्याएको … पूरा पढ्नुहोस् »

सूर्यविनायक–धुलिखेल सडक चार लेनको बन्दै

काठमाडौं । सूर्यविनायक–धुलिखेल सडक चार लेनमा बिस्तार हुने भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो । सडक निर्माण भएको २५ वर्षपछि … पूरा पढ्नुहोस् »

एमाले परित्याग गरेको दुर्गा प्रसाईंको घोषणा

काठमाडौं । एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो । तर, पार्टीले … पूरा पढ्नुहोस् »

राष्ट्रपति एक पटकमात्र बन्न पाउनुपर्छ : विश्वप्रकाश शर्मा

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिभित्र एक व्यक्तिले गरेको गल्तीका कारण पूरै राजनीति बदनाम हुने गरेको बताएका छन् । कर्णाली उत्सवको चौथो संस्करणको ‘सग्लो समाजः सङ्लो राजनीति’ सत्रमा … पूरा पढ्नुहोस् »