दुईदलबीचको छलफलले नयाँ आशाको सञ्चार जागृत गरेको छ: सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले ठूला दलहरुबीचको छलफललाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै गिरीले निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका महत्वपूर्ण बिषयमा … पूरा पढ्नुहोस् »

बिहारमा १० दिनभित्र भत्किए पाँच वटा पुल

काठमाडौँ । भारतको बिहारमा १० दिनभित्र पाँच वटा पुल भत्किएका छन् । राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुलहरू भत्किए पछि यसको चर्चा सबै तिर भइरहेको छ … पूरा पढ्नुहोस् »

कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर अघि बढ्न चाहेको नेपालको खुलासा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकका लोकतान्त्रिक तथा कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर अघि बढ्ने अगुवा शक्तिका रूपमा आफ्नो पार्टीले भूमिका निर्वाह गर्न चाहेको बताएका … पूरा पढ्नुहोस् »

भष्ट्राचारका ठूला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भैरहेको छ- छामिछाने

काठमाडौँ । गृहमन्त्री रवि छामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताएका छन् । आज सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री … पूरा पढ्नुहोस् »

कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री

भक्तपुर। भक्तपुर नगरपालिका–४, कुमाल टोलका स्थानीय बासिन्दाको मुख्य पेशा माटोको भाँडा बनाउने हो । माटोका भाँडा बनाउने परम्परागत पेशाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएका छन् । पछिल्ला … पूरा पढ्नुहोस् »

राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि सेवा सुविधामा वञ्चित हुनेछैनन्- गृहमन्त्री रवि

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेका हरुलाई उनिहरुले पाउने सेवा सुविधा वञ्चित नगराउने बताएका छन् । आज (सोमवार) प्रतिनिधिसभाको बठकमा सांसदहरुको प्रश्नको जवाफमा बोल्दै लामिछानेले २८ जिल्लाहरुमा … पूरा पढ्नुहोस् »

प्रमुख दलका नेताहरुबिच भेट हुनासाथ सत्ता समिकरण फेरिदैन- सापकोटा

काठमाडौं । माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरुबिच भेट हुनासाथ सत्ता समिकरण नफेरिने बताएका छन् । प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली … पूरा पढ्नुहोस् »

६० किलो सुन प्रकरण- ४६ प्रतिवादी, दुई खर्ब ६६ अर्ब ७६ करोड बिगो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न ४६ जनालाई प्रतिवादी बनाउन रायसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको छ । जसमध्ये … पूरा पढ्नुहोस् »

युवा विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताएका छन् । आज सोमबार पूर्वाञ्चल विश्वविद्यालयको … पूरा पढ्नुहोस् »

महिन्द्राको अलइलेक्ट्रिक एक्सयुभीको बुकिङ सुरू

काठमाण्डौं । अटोमोटिभ उद्योगमा ग्लोबल लिडर महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले महिन्द्रा एक्सयुभी ४०० सार्वजनिक गरेको छ। योसँगै एक्सयुभी ४०० नेपालको लागि महिन्द्राको पहिलो विद्युतीय एसयुभी (इभी)को रूपमा स्थापित भएको कम्पनीले … पूरा पढ्नुहोस् »