स्मिता दाहालको स्वरमा ज्यानमाया सार्वजनिक

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहाल गायनमा सक्रिय छिन्। मायालु तिमी कता छौं, मालिंगो, आँखामा गाजल, लुकाउने ठाँवै छैन जस्ता हिट गीत दिएकी गायिका दाहालले शुक्रबार नयाँ … पूरा पढ्नुहोस् »

चन्द्रागिरि नगरपालिका र एनआइसी एसिया बैंकबीच सम्झौता

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा पाँच हजार रूपैयाँ संकलन गरिदिने भएको छ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम … पूरा पढ्नुहोस् »

सिप्रदी र यात्रीबीच सम्झौता

काठमाडौं । सिप्रदी र यात्रीबीच ‘मेड इन नेपाल’ दुई पांग्रे विद्युतीय सवारीसाधन उत्पादन गर्न रणनीतिक साझेदारीका लागि सम्झौता भएको छ । देशको बाटो र माटो सुहाउँदो तथा नेपाली ग्राहकको बदलिँदो … पूरा पढ्नुहोस् »

नेपाल युवा उद्यमी मञ्चमा गोल्छा

काठमाडौं । नेपाल युवा उद्यमी मञ्चको छैठौं वार्षिक साधारणसभामा अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित भएका छन् । साधारण सभामा युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम आयोजना गरिएको छ । … पूरा पढ्नुहोस् »

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । दिउँसो ३ बजे बस्ने बैठकमा नेविसंघलगायत भ्रातृ संस्थाको म्याद सकिएको सन्दर्भमा … पूरा पढ्नुहोस् »

रन्जितालाई नागरिक उन्मुक्तिले संसदीय दलको नेताबाट हटायो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाएको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो । … पूरा पढ्नुहोस् »

ओली र देउवाबीच संविधान कार्यान्वयनका अप्ठ्यारा फुकाउने ‘समझदारी’

काठमाडौं । सत्तासाझेदार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संविधान कार्यान्वयनमा देखिएका अप्ठ्यारा फुकाउने ‘समझदारी’ भएको छ । नेताद्वयबीचको भेटवार्तामा यस्तो … पूरा पढ्नुहोस् »

आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ । हवाइ … पूरा पढ्नुहोस् »

एनएफआरएस पद्धतिमा लेखापरीक्षण प्रतिवेदन तयार गर्नेबारे तालिम

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा दुई दिवसीय नेपाल वित्तीय प्रतिवेदनमान तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी … पूरा पढ्नुहोस् »

गोरखा सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न आव्हान

काठमाण्डौं । गोरखा सेभिङ एण्ड क्रेडिट को अपरेटिभका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न सूचना जारी गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै उक्त सहकारीका बचतकर्तालाई … पूरा पढ्नुहोस् »