एनएफआरएस पद्धतिमा लेखापरीक्षण प्रतिवेदन तयार गर्नेबारे तालिम

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा दुई दिवसीय नेपाल वित्तीय प्रतिवेदनमान तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी … पूरा पढ्नुहोस् »

गोरखा सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न आव्हान

काठमाण्डौं । गोरखा सेभिङ एण्ड क्रेडिट को अपरेटिभका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न सूचना जारी गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै उक्त सहकारीका बचतकर्तालाई … पूरा पढ्नुहोस् »

देवदर्शन सहकारीको आयोजनामा स्वास्थ्य शिविर

काठमाण्डौं । देवदर्शन बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क आँखा तथा स्वास्थ्य शिविरको आयोेजना गरेको छ । संस्थाले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको शिविरमा २९५ जनाले आँखा … पूरा पढ्नुहोस् »

ललितपुर महानगरले बनायो आफ्नै लगानीमा पक्की पुल

ललितपुर । ललितपुर महानगरले नख्खु खोलामा आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ । सवारीसाधन सञ्चालन गर्न मिल्ने उक्त पक्की पुलको महानगर प्रमुख … पूरा पढ्नुहोस् »

सहकारीको ऋण उठाउन जाँदा धम्की, गृहमन्त्री लामिछानेसँग सुरक्षाको माग

काठमाडौ । सहकारी संस्थाहरुले प्रवाह गरेको कर्जा उठाउन जाँदा, धितो लिलामी गर्दा धम्की आउन थालेपछि सहकारी महासंघ, सहकारी बैंकका प्रतिनिधिले गृहमन्त्री रवि लामिछानेसँग सुरक्षाको माग गरेका छन् । आइतबार उपप्रधान … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको मास्टरकार्ड सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड सेवाको शुभारम्भ गरिएको हो … पूरा पढ्नुहोस् »

सृष्टी बनिन् पाँचौ एसइइ डान्स च्याम्पियनसिपको बिजेता

काठमाडौं । पाँचौ एसइइ डान्स च्याम्पियनसिप–२०२४ को उपाधि पोखराकी सृष्टी गुरुङले जितेकी छिन् । बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले काठमाडौंको नाचघरमा शनिबार बेलुका आयोजना गरेको यो प्रतिस्पर्धाको फाईनलमा ७ वटै … पूरा पढ्नुहोस् »

प्रभु बैंकको भिजा बिजनेस डेबिट कार्ड सेवा

काठमाडौं । प्रभु बैंकले आइतबारदेखि प्रभु बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबार प्रेस विज्ञप्तिमार्फत प्रभु बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रूपमै व्यवसायिक कारोबारको सरल र सुरक्षित … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ जारी … पूरा पढ्नुहोस् »