यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने ः ओली

काठमाडौं। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन् । उनले यथास्थितिमा देश अघि बढ्छ … पूरा पढ्नुहोस् »

हरेक महिनाको रकम दुई किस्तामा भुक्तानी गर्ने सहमतिपछि दुग्ध किसानको आन्दोलन स्थगित

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले सरकारले माग सम्बोधन गर्ने भएपछि घोषणा गरेका आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संघबीच आइतबार १० बुँदे … पूरा पढ्नुहोस् »

एसईई पुरक परीक्षा २३ साउनदेखि सञ्चालन

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्‌बाट निर्णय गरेर नवीकरण नगरिएका क्रसर उद्योग सञ्चालन गर्न दिने

काठमाडौं । सरकारले नवीकरण नभएका क्रसर उद्योगहरूलाई मन्त्रिपरिषद्‌बाट निर्णय गरेर वैधानिकरूपमा सञ्चालन गर्न दिने तयारी गरेको छ । आइतबार गृहमन्त्री रवि लामिछाने, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको महाधिवेशनमा एमाले अनुपस्थित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका … पूरा पढ्नुहोस् »

देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको छ-लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवंम गृहमन्त्री रवि लामिछानेले देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् । आज (आइतबार) नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन … पूरा पढ्नुहोस् »

काठमाडौँमा भारी वर्षा

काठमाडौँ । नेपालमा बिस्तारै मनसुन सक्रिय बन्दै गएको छ । काठमाडौँमा अहिले भारी वर्षा भइरहेको छ । वर्षाले गर्मीबाट राहत मिलेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन सक्रिय भएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । दुई नेताबिच सरकार सञ्चालन … पूरा पढ्नुहोस् »

परम्परागत बीउले धान उत्पादन बढेन

बलेवा (बागलुङ)। यस वर्षको असार १५ सम्ममा बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । वर्षात ढिला हुँदा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले … पूरा पढ्नुहोस् »

महामन्त्री ढकालद्वारा पार्टीको केन्द्रीय समितिको बैठक लाइभ गर्न प्रस्ताव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका छन् । असार १९ गते बुधबार बिहान बस्ने केन्द्रीय समितिको … पूरा पढ्नुहोस् »