समृद्धि फाइनान्स र क्यापिटल हस्पिटलबीच सम्झौता

काठमाण्डौं । समृद्धि फाइनान्स कम्पनीले मंगलबार काठमाडौंको बागबजारस्थित क्यापिटल हस्पिटलसँग समझदारी गरेको छ । सो समझदारीपत्रमा कम्पनीका तर्फबाट संस्थाका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत शुभाष श्रेष्ठ र क्यापिटल हस्पिटलका तर्फबाट प्रबन्ध … पूरा पढ्नुहोस् »

मेटलाइफका ग्राहकलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवामा छुट

काठमाडौं । मेटलाइफ नेपालका ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवामा छुट हुने भएको छ । कम्पनीले मंगलबार प्रेस विज्ञप्ती मार्फत बीमा पोलीसी नवीकरण गर्दा डिजिटल लाइफ कार्ड सेवा प्रदान … पूरा पढ्नुहोस् »

प्रभु बैंकका कर्मचारीलाई नेपाल क्यान्सर हस्पिटलमा छुट

काठमाडौं । प्रभु बैंक र ललितपुरको हरिसिद्धिमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सहकार्य भएको छ । सहकार्यका लागि बैंक र हस्पिटलबीच समझदारी भएको छ । उक्त सम्झौतामा प्रभु … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र सितल चौतारी होटल म्यानेजमेन्टबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक र नयाँ बानेश्वर, काठमाडौं स्थित सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् … पूरा पढ्नुहोस् »

यूनाइटेड अजोडले १५ प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत हकप्रद सेयर निष्काशन तथा … पूरा पढ्नुहोस् »

कुवेतले थप दुई लाख नेपाली कामदार लैजाने

काठमाडौं । कुवेतले नेपालबाट थप कामदार लैजाने भएको छ । इरानको राजधानी तेहरानमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्याले थप दुई लाख नेपाली कामदार कुवेत … पूरा पढ्नुहोस् »

सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुस तयार

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुस तयार भएको बताएका छन् । इरानको राजधानी तेहरानमा सोमबार रुसका उपविदेशमन्त्री एन्ड्रिई रुडेन्कोसँगको भेटमा उनले … पूरा पढ्नुहोस् »

कोशी प्रदेश सरकार गठनविरुद्ध अदालतमा दायर भएको रिट खारेज

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, अब्दुल अजिम मुसलमान र डा. नहकुल सुवेदीको पूर्ण इजलासले सो … पूरा पढ्नुहोस् »

नेपाल सरकार अंशअंश रुपमा विभाजित भएको छ- महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार अंशअंश रुपमा विभाजित भएको बताएका छन् । आज (मंगलबार) आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारको सिंगो अस्तित्व हुनुपर्नेमा विभाजित भएको … पूरा पढ्नुहोस् »

सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्छ – देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »