आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा राना मगरले बहुमत पुगेर प्रतिनिधिसभाबाट बजेट पारित भएको घोषणा गरेकी … पूरा पढ्नुहोस् »

२ करोड रुपैयाँ लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौँ । भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट भएको छ । दधिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध … पूरा पढ्नुहोस् »

गरिमा क्यापिटलको सञ्चालक समितिमा दुई जना नियुक्त

काठमाण्डौं । गरिमा क्यापिटलले हालै सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्यमा दुई जनालाई नियुक्त गरेको छ । कम्पनीको हालै सम्पन्न बैठकले उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो । जसमा … पूरा पढ्नुहोस् »

‘अहिले प्रचण्ड भन्ने मान्छे नेपालको प्रधानमन्त्री छ’-ज्ञानेन्द्रलाई प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै युद्धमा रुसी सेनामा रहेको नेपालीलाई फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् … पूरा पढ्नुहोस् »

मनास्लु स्कूलले सुरू गरयो शिक्षालाई उद्यमशीलता र रोजगार संग जोडने 3E कार्यक्रम

काठमाडौं । मनास्लु स्कूलले कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि शिक्षा, उद्यमशीलता, र रोजगारलाई एकीकृत गर्ने उद्देश्यले “3E कार्यक्रम“ को शुरूवात गरेको छ । कार्यक्रम स्कूलको सभाकक्षमा आयोजित गरिएको … पूरा पढ्नुहोस् »

नर्भिक ईन्टरनेशनल अस्पतालको आम्दानी निरन्तर बढ्दो

काठमाडौं । नर्भिक ईन्टरनेशनल अस्पतालको आम्दानी लगातार बढिरहेको छ । स्थापित ट्र्याक रेकर्ड, बलियो र अनुभवी नेतृत्वका कारण नर्भिक अस्पतालमा सेवाग्राहीको संख्या बढ्दा आम्दानी बढेको हो । बढ्दो आम्दानीले उपत्यका … पूरा पढ्नुहोस् »

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी … पूरा पढ्नुहोस् »

मध्यपुर थिमि नगरपालिकाको बजेट ३ अर्ब २२ करोड

भक्तपुर । मध्यपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१। ८२ का लागि ३ अर्ब २२ करोड रुपैयाँको बजेट ल्याएको छ । सोमबार नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरसभाको दशौं अधिवेशनमा आगामी आर्थिक … पूरा पढ्नुहोस् »

अहिले बैंक तथा वित्तीय क्षेत्र ठूलो दबाबमा रहेको छ, अब भर मौद्रिक नीतिकै छ ः अध्यक्ष केसी

काठमाडौं । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अहिले बैंक तथा वित्तीय क्षेत्र ठूलो दबाबमा रहेको बताएका छन् । ‘बजेटपछि अब धेरैको आशा र … पूरा पढ्नुहोस् »

विगतमा भएका कमजोरीलाई सुधार गर्दै मौद्रिक नीति आउनुपर्ने ः उपाध्याय

काठमाडौं । मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंकर र व्यवसायी छुट्याउन नहुने बताएका छन् । उनले माग घटेको … पूरा पढ्नुहोस् »