मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । सांसदहरूले विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय … पूरा पढ्नुहोस् »

वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित

उदयपुर । कटारी नगरपालिका–८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि उनीहरु बैकल्पिक खेतीमा आकर्षित भएका छन् । मकै, कोदोबालीलाई जङ्गली पशुपक्षीले सखाप पारेपछि उनीहरु केराखेतीमा लागेका … पूरा पढ्नुहोस् »

बजेटमा विभेद भएको भन्दै सच्याउन आज पनि सांसद आचार्यद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेका सांसद भीम आचार्यले विनियोजित बजेटमा विभेद भएको भन्दै सच्याउन आज पनि सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत … पूरा पढ्नुहोस् »

बजेटको पक्षमा मतदान गर्न सांसदलाई एमालेको ह्वीप जारी

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । प्रतिनिधि सभाको मंगलबार बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसदमा अनिवार्य … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य स्थिर

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ । मंगलबार सुनको मुल्य स्थिर रहदै तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको … पूरा पढ्नुहोस् »

सानिमा बैंक र एनसीएचएलबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौं । सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ । बैंकले एनसीएचएलसँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुविधा … पूरा पढ्नुहोस् »

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

काठमाडौं । टी २० विश्वकप २०२४ को सुपर ८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर ८ बाटै बाहिरिएको छ ।

बाढी आएपछि काठमाडौंमा मेलम्ची खानेपानी बन्द

काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गर्न बन्द गरिएको छ । अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो । वर्षासँगै बाढीले पुर्‍याउन सक्ने क्षति कम गर्न पानी पथान्तरण बन्द … पूरा पढ्नुहोस् »

कोसी सरकारको रिटमा आज फैसला आउने

काठमाडौं । कोसी प्रदेश सरकारको रिटमा आज रिटकर्ताको तर्फबाट जवाफी बहस हुँदै छ । जवाफी बहस सकिएपछि आज फैसला आउने सम्भावना रहेको छ । सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी … पूरा पढ्नुहोस् »

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बस्दै छ । बिहान १० बजे होटेल मेरियटमा बैठक सुरु हुनेछ । बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल … पूरा पढ्नुहोस् »