महिनावारीका बेला महिलाको छालामा देखिने निलो दाग के हो ?

महिनावारीको मासिक चक्रको क्रममा पेट दुख्नु, कमजोर महसुस हुनु र मुड स्विङ हुनु सामान्य समस्या हुन् । तर केही समस्या यस्ता हुनसक्छन्, जसका लक्षण देखिनुको सट्टा महसुस गर्न सकिन्छ । … पूरा पढ्नुहोस् »

एनआईसी एसिया बैंकका ऋणीलाई भाखा नाघेको कर्जा भुक्तानीमा छुट

काठमाडौं । एनआईसी एसिया बैंकले भाखा नाघेको कर्जा भुक्तानी गर्ने ऋणीलाई छुट दिने योजना सार्वजनिक गरेको छ । २०८० चैतमा भाखा नाघेको ऋणीले २०८१ असार महिनाभित्र ऋण चुक्ता गरेमा जरिवाना … पूरा पढ्नुहोस् »

बाल यौन दुराचारमा बम्जन दोषी ठहर

काठमाडौं । आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् । जिल्ला अदालत, सर्लाहीले सोमबार उनलाई दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले बताए … पूरा पढ्नुहोस् »

संसद् सचिवालयका कर्मचारी र सरकारबीच सातबुँदे सहमति

काठमाडौं । संघीय संसद् सचिवालयका आन्दोलनरत कर्मचारी र सरकारबीच सातबुँदे सहमति भएको छ । सरकार र कर्मचारीबीच राजपत्र अनंकित पाँचौँ श्रेणी,श्रेणीविहीन पदमा कार्यरत कर्मचारीहरू संघीय संसद् सेवाबाट अनिवार्य अवकाश हुँदा … पूरा पढ्नुहोस् »

गण्डकीका प्रदेशसदस्य देवकोटालाई कारबाही नगर्न अदालतको आदेश

काठमाडौँ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई कारबाही नगर्न अदालतले आदेश दिएको छ । फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक सामान्य अङ्कले बढ्दा पाँच अर्बमाथिको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक तीन दशमलव २१ अङ्कले बढेर दुई हजार ६६ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज तीन सय २२ कम्पनीको एक करोड … पूरा पढ्नुहोस् »

चिनियाँ उपविदेशमन्त्री वेइडोङ काठमाडौँमा

काठमाडौं । चीनका उपविदेशमन्त्री सन वेइडोङ तीन दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् । सोमबार बिहान परराष्ट्र मन्त्रालयका अनुसार उपविदेशमन्त्री वेइडोङसहित चिनियाँ प्रतिनिधि मण्डललाई परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वागत … पूरा पढ्नुहोस् »

बागमतीमा चार सयभन्दा बढीमा डेंगु सङ्क्रमण

काठमाडौँ । बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । विगत छ महिनामा सबैभन्दा बढी डेंगु सङ्क्रमण बागमती प्रदेशमा भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रअन्तर्गतको किटजन्य शाखाका … पूरा पढ्नुहोस् »

महिला कर्मचारीको मातृत्व अधिकार सुनिश्चित गर्न सांसद कार्कीद्वारा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले महिला कर्मचारीको मातृत्व अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरेकी छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले देशभरिका सरकारी र … पूरा पढ्नुहोस् »

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

सिन्धुपाल्चोक । गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । विसं २०७८ … पूरा पढ्नुहोस् »