उपसभापतिद्वारा कुवेतमा गैरकानुनी रूपमा महिला पठाउने काम रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली महिलालाई कुवेतमा गैरकानुनी रूपमा पठाउने काम रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । आज सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उपसभापति गुरुङले पछिल्लो ६ महिनामा … पूरा पढ्नुहोस् »

कुपोषित बालबालिकालाई ५ केजी मासु वितरण

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ । गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार … पूरा पढ्नुहोस् »

मेलम्ची खानेपानी आयोजनाको मूलद्वार आजदेखि बन्द हुने

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न … पूरा पढ्नुहोस् »

एसइईको नतिजा कसरी हेर्ने ?

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न … पूरा पढ्नुहोस् »

राजदूतको नाम सिफारिस गर्न रास्वपाले बनायो मापदण्ड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको छ । रास्वपाको तर्फबाट हुनसक्ने सिफारिसका लागि पार्टीको अन्तराष्ट्रिट सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र … पूरा पढ्नुहोस् »

निलम्बित मुख्यसचिवलाई योजना आयोगमा सरुवा गर्ने निर्णय

काठमाडौं । सरकारले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुन-चाँदीको मूल्य बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ३ सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ । आइतबार छापावाल सुन … पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजलाई हराउदै दक्षिण अफ्रीका टी- २० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । दक्षिण अफ्रीका वेस्ट इन्डिजलाई हराउदै जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सोमबार बिहान सम्पन्न सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई डिएलएस मेथड अनुसार ३ … पूरा पढ्नुहोस् »

मकवानपुरमा जंगली च्याउ खाँदा मृत्यु

काठमाण्डौं । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका ७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका ५ जना … पूरा पढ्नुहोस् »

अर्थतन्त्रलाई माथि उठाउन सहकारीले खेलेको भूमिका बिर्सनुहुन्नः मन्त्री अर्याल

काठमाण्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सहकारीले मुलुकको अर्थतन्त्रलाई माथि उकास्न खेलेको भूमिकालाई बिर्सन नहुने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो रोजगार मेलाको … पूरा पढ्नुहोस् »